We Star Nepal
News From Nepal

दुबै मृगौला फेल भएकी गंगाले अस्पतालबाटै गरिन सहयोगको पुकार, दुई नाबालकको बिजोग (भिडियो)

0 64

सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् ।

दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो ।

स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ । थप भिडियो हेर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.