We Star Nepal
News From Nepal

दबग्ङ सलमानसँग फिल्म खेल्न मानेनन् महनायक अमिताभ

0 345

रेमो डिजुजाको निर्देशनमा बन्न लागेको हिन्दी चलचित्र ‘रेस ३’ सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् ।अमिताभको यो निर्णयपछि सलमान ऐश्वर्याको सम्बन्धलगायत अनेकन अड्कलबाजी गरिए पनि ती चर्चाहरू वाइयात भएको निर्देशक रेमोले स्पष्ट पारेका छन् ।

सलमान र ज्याकलिनको जोडी पक्का भइसकेको यो चलचित्र र अमिताभ अभिनीत चलचित्र ‘झुन्ड’को छायांकन एकै समयमा परेकाले अमिताभले काम गर्न नसकेको दाबी गरिएको छ।

Leave A Reply

Your email address will not be published.