We Star Nepal
News From Nepal

चीनसँगको स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

0 348

काठमाडौं- नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाब्यता अध्ययन यही वर्षमा सकिने बताएकी छन्।नेपाल-चीन फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत हङले डिसेम्बरभित्रै अध्ययन सकिने बताइन्।

‘चीनले यो सम्झौतालाई प्राथमिकताका साथ लिएको छ। यही वर्षभित्रै सम्भाव्यता अध्ययन सकाएर अन्य प्रकृया अगाडि बढाइनेछ,’ उनले कार्यक्रममा भनिन्।कार्यक्रममा सञ्चारकर्मीहरुले केरुङ-काठमाडौं रेलमार्गबारे प्रश्न गर्दा उनले असभ्वन भन्ने कुरा केही नहुने बताए। उनले भौगोलिक दृष्टिकोणले गाह्रो लागेपनि यो आयोजनामा सम्भव रहेको बताइन्।

Leave A Reply

Your email address will not be published.