We Star Nepal
News From Nepal

नेपाली सङगीत मा आशा लाग्दा प्रतिभा नव गायक बासुदेब के सि को “यो मौसम” म्युजिक भिडियो सार्वजनिक

0 93

काठमाडौ,कात्तिक-१६ Limelight Nepal

नेपाली सङगीत मा आशा लाग्दा प्रतिभा को आगमन
पहिलो गीत बाट नै धेरै को मन जित्न सफल गायक बाशुदेव के सि को यो मौसम गीत को म्युजिक भिडियो सार्बजनिक भयको छ ।
यो मौसम बोलको गीत मा शव्द तथा सङीत भरत सिटौला को रहेको छ ।
उक्त म्युजिक भिडियो लाइ अनिल के मानन्धर ले छायन्कन गरेका हुन भने भिडियो सम्पादन सुप्प्रीम पराजुलिले गरेका छन भिडियो लाई बिभोर पोखरेल ले निर्देशन गरेका हुन ।
पूरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस

Leave A Reply

Your email address will not be published.