We Star Nepal
News From Nepal

गायक नविन खड्का को तिम्रो मायाले सार्बजनिक

0 85

काठमाडौं,कात्तिक-२३ Limelight Nepal

गायक नविन खड्का ले तिम्रो मायाले बोलको गीत सार्बजनिक गरेका छन ।
नविन खड्का ले ‘आइदेउन’ लगायत अरु पनि म्युजिक भिडियो कोसेलि दिइसकेका छन ।
‘तिम्रो मायाले’बोलको गीत मा शब्द तथा सङीत स्वयम् गायक नविन कै रहेको छ । यस गीत लाई सङ्गित समयोजन र मास्टरिङ प्रदीप जोशीले गरेका हुन हुन ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला

youtube link.

Leave A Reply

Your email address will not be published.