We Star Nepal
News From Nepal

कार्टून क्रुलाई उछिन्दै स्ट्रकपप आयो अर्को धमाकेदार भिडियो

0 82

पछील्लो समयमा नेपाली गीत संगीतमा नाच्ने खालका गीतहरुको बाहुल्यता बड्दो छ । यसै भिडमा गायक सन्जीव सिंह रानाले पनि एउटा धमाकेदार नाच्न मिल्ने गीत लिएर आएका छन । उनको ए मेरो मामा बोलको गीतको भिडियोमा अहिलेको चर्चित डान्स ग्रुप स्ट्रकपपले आफ्नो कला प्रस्तुत गरेका छन भने ग्रुप संगै अहिलेकी निकै चर्चित मोडल अलिशा राइ पनि देखिएकी छन ।

गायक रानाको ए मेरो मामाको भिडियोलाई अहिलेका निकै चर्चित सम्पादक टेकेन्द्र शाहले नीर्देशन् गरेका हुन भने राम कुमार केसीको छायाँकन रहेको छ । भिडियोको सम्पादन र रङरोगनको जिम्मा पनि निर्देशक आँफैले सम्हालेका छन ।
भिडियोलाई लाइम्लाइट नेपालले निर्माण गरेको हो ।
हेरौ भिडियो

Leave A Reply

Your email address will not be published.