रंग फेरिदैछ रोजिको
“गरे के काम असम्भव हुन्छ र ?” उदेश्य बोकेर अगाडी बढे हरेक पाइलाको कदममा सफलता मिल्छ । मोडेल रोजी कुँवरका यि पंतिहरुका साराँशको उठान गर्दै सेती महाकाली म्युजिक अनलाइन खबरमा आफ्ना अभिब्यक्तीलाइ राख्दै–चर्चित मोडेल रोजी कुँवर पछिल्लो समयमा चर्चित मोडेलको रुपमा स्थापित हुन सफल भएकी छिन । प्रदेश नंं ७ को बिकट अछाम जिल्लाको साँफेबगरमा बुवा सिलोज कुँवर र आमा गंगा देबि कुँवरको पेटबाट २०५२ साल असारमा कुसल पुत्रीकोरुपमा यस धर्तीमा जन्म लिएकी मोडेल रोजी कुँवर पछिल्लो समय अभिनयमा मोडेल स्टार बन्न सफल भएकी छन । चम्किलो मुहार, लोभैलाग्दो मुस्कान भएकी मोडेल रोजी कुँवर सभ्य,शालिन,मिलन्सार,धैर्यवान र सहिस्णुतामा रुपकी धनी मोडेलको रुपमा स्थापित बन्दै आएकी छिज ।
आफ्नै गाँउमा रहेको स्थानिय बिद्यालयमा एस एल सी सम्मको अध्यायन सकेर राजधानीमा अध्यान गर्ने गरी आएकी मोडेल रोजीको अध्यान कार्य उच्च माध्यामिक तह समाप्त पश्चात बि.एड सम्म को अध्यान कार्य सम्पन्न भएको छ । यसरी हरेक पाइलाहरुमा सफलता हात पार्दै आएकी चर्चित मोडेल रोजी मास्टर डिग्री सम्मको अध्यान पुरा गर्ने अठोटमा रहेकी छिन । सानै उमेर देखी नाँच गानमा रुची राख्दै आएकी मोडेल रोजीले छोटो समयमै अभिनयमा राज गरि रहेकी छिन । देउडा,दोहोरी तथा आधुनिक लगायत दुइ दर्जन गितहरुमा अभिनय गरि सेकेकी शुदुर शुपर स्टार मोडेल रोजी यति खेर दर्शक,आफन्त र संगितका अगुवाइहरुको माया पाएर मोडेल क्षेत्रमा निकै नै ब्यस्त भएको पाइएको छ ।