We Star Nepal
News From Nepal

डान्स प्लसको उत्कृष्ट ग्रुप नेपाली भिडियोमा

0 89

भारतको चर्चित रियालिटी सो डान्स प्लस मा उत्कृष्ट बार्हौ स्थान सम्म पुग्न सफल ग्रुप द नेपोलिक ले हालै मात्र चितवनको सौराहमा एउटा अफिसियल भिडियो छायान्कन गरेका छन । पछील्लो समयका निकै चर्चित गायक समिर आचार्यको स्वरमा रहेको गीत मेरो स्टाईल यस्तै छ मा उनिहरुले आफ्नो कला प्रस्तुत गरेका छन । नेपाली म्युजिक भिडियोको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनी limelight नेपालले यो भिडियो निर्माण गरेको हो । राम कुमार केसिको छायान्कन रहेको भिडियोमा चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन रहने छ । भिडियोको हाल पोस्ट प्रोडक्सन कार्य भाईरहेको छ ।

Leave A Reply

Your email address will not be published.