लाईम लाईट नेपालको ब्यबस्थापनमा रहेको म्युजिक भिडियो “सिरिमा सिरी” सार्बजनिक (भिडियो सहित)
केहि समय उता अमेरिकाको क्यान्टोकि भन्ने स्थानमा बस्दै आएका र सानै देखि गीत संगीतमा आबद्द हुदै आएका गायक हुन् दल जेरी राई । यिनै राईको नयाँ गीत “सिरीमा सिरि” सार्बजनिक भएको छ ।
राम रेपचुङ्ग राईको शब्द रहेको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेक छ भने गीतमा दल जेरी राई र मेलिना राईको अवाज रहेको छ ।
लाईम लाईट नेपालले बजार ब्यबस्थापन गरेको यो गीत “सिरीमा सिरि” को म्युजिक भिडियो पनि निर्माण भएको छ
भिडियोमा राम कुमार के.सीको छायांकन, टेकेन्द्र शाहको सम्पादन संगै निर्मल लामा (बिजी)को निर्देशन रहेको छ ।
आरती सुनुवार राईको मेकअप रहेको भिडियोमा भीमफेदी गाईज र शिल्पा तामांगको अभिनय रहेको छ