We Star Nepal
News From Nepal

प्रहरी नै यौन धन्धामा- प्रहरी र यौनकर्मीको यस्तो सेटिङ

0 96

संचारकर्मी रबी लामिछनेले एउटा सन्सानीपूर्ण खबर बाहिर ल्याएका छन । झापामा खुले आम यौन धन्धा हुने गरेको र स्वयम प्रहरी नै यौन पेशालाई बढावा दिने कार्यमा रहेको बुझिएको छ । यती मात्रा होइन प्रहरिले यौन कर्मी सँग यौन शोषण पनि गर्ने र उल्टै पैसा असुली गर्ने कार्यमा सन्लग्न रहेको कुरा उनले सिधा कुरा जनता सँग भन्ने कार्यक्रमा मार्फत यो समाचार बाहिर ल्याएका हुन ।

Leave A Reply

Your email address will not be published.