निती शाहले गरिन राष्ट्रकै बेज्जत
प्रतिस्र्धामा नीतीले भनेको कुरा यस्तो रहेको छ, ‘नेपाल एक बिकासोन्मुख देश हो । त्यहाँ दुई किसिमका महिलाहरु छन् । एउटा शिक्षित महिलाहरु जुन देशको शहरी क्षेत्रमा बस्छन् र अर्को अशिक्षित महिलाहरु जुन देशको ग्रमिण भुभागमा बस्छन् । ग्रामिण भुभागमा बस्ने महिलाहरू अशिक्षित, सरसफाईमा ध्यान नदिने, आफुमा भएको क्षमता पहिचान गर्न नसक्ने र जीवनमा कुनै पनि उपलब्धीहरु हासिल गर्न नसक्ने किसिमका हुन्छन् । म चाँहि शहरको शिक्षित महिलामा पर्छु जसले एकदमै राम्रो शिक्षा प्राप्त गरेको छु रा अभिभावकहरुको पनि एकदमै सर्पोट पाएको छु । तर मेरो देशका धेरै ग्रमिण महिलाहरुलाई विदेशमा बेश्याबृतिको लागि बेचिएको छ किनकी आफुलाई कहाँ लैजान लागिएको र आफ्नो जीवनमा अब के हुन लागेको छ भन्नेबारे पनि उनीहरुलाई थाहा हुदैँन । मेरो देशका महिलाहरुले अरु देशको महिलाहरुले जस्तो अवसरहरु पनि प्राप्त गरिरहेका छैनन् । मेरो बिचारमा महिलाहरुको बिकास हुनको लागि महिलाहरुले नै महिलालाई सहयोग गर्नुपर्छ । एक महिलाले अर्को महिलाको सहयोग गर्यो भने सबैकाम गर्न सम्भव हुन्छ ।’