We Star Nepal
News From Nepal

समय बादलियो चलेका निर्देशक फुर्सदमा डान्सग्रुपहरुलाई भ्याइनभ्याइ

0 105

पछील्लो समयमा नेपाली म्युजिक भिडियो हरु दिननुदिन नयाँ नयाँ बन्ने गर्दछन र नयाँ नयाँ कलाकारहरु पनि देखिने गर्दछन भिडियोमा । यसै भिडमा एउटा समुह छ जो निकै चर्चित छ र जस्को लागि चलचित्रका निर्माता तथा चल्तिका गायक गायिकाहरु उक्त समुहसँग काम गर्न लालाहित छन र बर्सौ महिनौ कुर्ने गर्दछन सो समुहको नाम हो कार्टून क्रु ।

अस्ट्रेलियामा बनेको र गत बर्षको सफल डान्स ग्रुप द नेक्स्टको घट्दो क्रेजको प्रत्यक्ष्य फाईदा कार्टून क्रुलाई पर्न गयको छ । कार्टून क्रुले पछील्लो समयमा जुन गीतमा नाच्यो तेही गीत भाईरल हुने गर्दछ र सर्बाधिक चर्चा पनि पाउने गर्दछ । यस्को कारण हो कार्टून क्रुको अथक मेहनत र नयाँ नयाँ स्टाईल । प्राबिधिक रुपमा केही कम्जोरी देखियपनी कार्टूनका भिडियोहरु हेर्दा रमाइला नै हुन्छन र आम दर्शकहरुले आनन्द मज्जाले लिन्छन ।
यसै बिचमा हालै मात्र कार्टूनको ‘दिल्को भित्तामा’ भन्ने भिडियोले youtube मा दसौ लाख दर्शकहरुको साथ पाइसकेको छ केवल चार दिनमा नै ।
हेरौ भिडियो

Leave A Reply

Your email address will not be published.