We Star Nepal
News From Nepal

हिजोआज सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढ्दो छ………

0 124

काठमाडौ कार्तिक।। हिजोआज सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढ्दो छ । यसै सिलसिलामा रिदम इन्टरटेन्मेन्टको प्रस्तुती रहेको नयाँ म्युजिक भिडियो निर्माण भएको हो ।

अनुप रेग्मी र मनिषा पोखरेलको स्वर रहेको ‘डल्ली रेशम……..’ बोलको गीतमा नायक विशाल बिष्ट र अनिता श्रेष्ठले मोडलिङ गरेका छन् । बिदेहमणी उपाध्यायको शव्द, अनुपको सङ्गीत रहेको यो म्युजिक भिडियोले चर्चा पाउने आशा नायक विष्टले लिएका छन् ।

Leave A Reply

Your email address will not be published.