We Star Nepal
News From Nepal

घटेन क्रेज देउवाको- यसरी उर्लियो जनसागर

0 110

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला आइपुगेका छन् । देउवाले गृहजिल्ला टेक्दा हजारौं जनताले स्वागत गरे ।

एमालेसँगको वाम गठबन्धनपछि देउवालाई पराजित गर्छु भन्दै हिडिरहेका माओवादी केन्द्रका नेता खगराज भट्ट पनि आजको जनसागर देखेपछि चिन्तित बनेका छन् । यता एमाले र माओवादी कार्यकर्ता पनि हराएका छन् ।

देउवालाई डडेल्धुरामा महिला, वृद्ध र ठूलो जनमासले स्वागत गरेको थियो । यो जनमास हेर्दा लाग्छ देउवा सधैझै यसपटक चुनाव सहजै जित्छन् । वाम गठबन्धनले उनको बाल पनि उखाड्न सक्दैन्

सभार: नेपाल पाना

Leave A Reply

Your email address will not be published.