We Star Nepal
News From Nepal

यि हुन विश्वकपमा पुग्न सफल ३२ राष्ट्रहरू

0 95

सन २०१८ मा हुने विश्वकप भाग लिन पाउने भाग्यशाली देशहरुको सुची यस् प्रकार छ ।

एशियाबाट: अष्ट्रेलिया, ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया

अफ्रिकाबाटः इजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल, ट्युनिसिया
युरोपबाटः बेल्जियम, क्रोएसिया, डेनमार्क, इङल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रसिया, सर्बिया, स्पेन, स्विडेन र स्विट्जरल्याण्ड

मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाटः कोष्टारिका, मेक्सिको, पेरु र पानामा

दक्षिण अमेरिकाबाटः अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र उरुग्वे

Leave A Reply

Your email address will not be published.