तिमी आउछौ भिडियो सार्वजनिक
निर्देशक विशाल नेपालि द्वारा निर्देशित तिमी आउछौ भन्ने गीतको मियुजिक भिडियो सार्बजनिक भएको छ
पछिल्लो पुस्ताका ब्यस्त निर्देशक हुन् विशाल नेपालि। उनी मोड्लिंग र निर्देशक दुवै मा पोख्त मानिन्छन्। छोटो समयेमै आफुलाई स्थापित निर्देशक को रुपमा उभ्याएका छन्। राम्रो डान्सर र कोरियोग्राफर पनि हुन् विशाल नेपालि ।
उनी द्वारा निर्देशित तिमी आउछौ नामक म्युजिक भिडियो सार्बजनिक भएको छ। यो भिडियोमा पछिल्लो समएमा चर्चा बटुल्दै गरेका व्यस्त नाइका क्रिस्टिना थापा, सन्दिप तामाड़ र सोयम गायक बिजय पुन अभिनय गरेका छन्। फरक शैलीमा उतारियको भिडियो लाई ज्ञानेंद्र शर्माले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।
यस गीतको शब्द संगीत मिठो स्वरका धनी गायक बिजय पुन हुन भने एरेन्ज् बिशाल निरौलाले गरेका हुन्। यस गीतलाई गोरक्ष म्युजिकले प्रा•ली बजार व्यवस्थापन गरेको छ। यो भिडियोले आफुलाई थप उचाहिमा पुर्याउने कुरामा ढुक्क छन् यस गित तथा भिडियोका निर्देशक विशाल नेपालि ।
https://youtu.be/3Zg4hY6vUII