We Star Nepal
News From Nepal

रेड कम्पनिको एट के क्यामरा नेपालमा

0 105

रेड कम्पनिको एट के क्यामरा नेपालमा भित्रिएको छ

उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायांकन, लाईट वईट क्यामेरा, ताररहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेको निर्देशक खनालले जानकारी दिए । क्यामेरामा प्राइम सेट १८.५ एम.एम, २५ एम.एम, ३६ एम.एम, ५० एम.एम, ५० एम.एम र ८५ एम.एम फोकस लेन्थमा लेन्स पनि उपलब्ध छन् ।

सेलेर एच.एस. जर्मनी लेन्सका विशेषताहरुमा आकर्षक लुक्स, हाई स्पिड प्राइम सेट, दिप्थ अफ फिल्ड, अनकोटेड सिनेमा प्राइम, आकर्षक सार्पनेस र कन्ट्रास्ट, सानो तर आकर्षक साइज, फुल फ्रेम लगायत छन् । यसको नेपाल मूल्य ९५ लाख पर्छ । यो क्यामेराले न्यून प्रकाशमा पनि स्पष्ट दृश्य खिच्न सक्छ ।


 

Leave A Reply

Your email address will not be published.