We Star Nepal
News From Nepal

यौनिमा काँक्रो घुसाएपछी प्रेमिकाको मृत्यु

0 81

एजेन्सी । जर्मनीमा एक सेल्सम्यानले आफ्नी प्रेमिकासँग अनौठो हर्कत गरेका छन् । यो हर्कतले उनकी प्रेमिकाको ज्यानै गएको छ ।
उनले सेक्स टोयका रुपमा काक्रोको प्रयोग गरेका थिए । यद्यपी यो जोडीले लामो समयदेखि यौनसम्पर्कका क्रममा सब्जिहरुको प्रयोग गर्दै आएका थिए ।
४६ वर्षीय ओलिवन डिटमनलाई अब पाँच वर्षको जेल सजायँ हुनसक्छ । ४६ वर्षीयाा रिका वानाको आकस्मिक मृत्युमा ओलिवनलाई आरोपी बनाइएको छ । यो जोडीले सँगै चार बोतल रक्सी पिएको थियो । यसका साथै नशालु पदार्थ (लागु औषध) पनि सेवन गरेका थिए । डेली मेलका अनुसार अभियुक्त डिटनमले भनेका छन् कि उनीहरुले यौनसम्पर्क गर्दा आफूलाई थप उत्तेजित पार्नका लागि काक्रोको प्रयोग गरेका थिए ।

डिटमनले भनेका छन- मैले वानाको मुखमा काक्रो हालेको थिए । तर, अचानक किचनमा धुवा देखेपछि म त्यहाँ गए । बिर्सिएको थिए कि मैले स्टोभमा आफ्नो कुकुरको लागि मासु राखेको थिए । म दौडेर किचनमा गए । मैले कुकुरलाई मासु खुवाएर बालकनीमा चुरोट पिउन थाले । त्यसपछि म कोठामा फर्किदा वाना बेहोस थिइन् । उनको मुख काक्रो थियो । मैले निकाल्ने प्रयास गरे तर, एकदमै कडा भइसकेको थियो । मेरो हातबाट निकाल्नै सकिएन् ।

समाचार अनुसार पोस्टमार्टम रिपोर्टमा वानाले अत्यधिक रक्सी पिएको खुल्यो, यसैअवस्थामा उनको मुखमा काक्रो हालिएको थियो । काक्रो घाटीमा नराम्रोसँग फसिकेको थियो । यी कारणले वानाको ज्यानै गयो ।

मैनहाइम कोर्टमा सुनुवाईका क्रममा डिटमनले भनेका छन् कि उनकी प्रेमिका अधिकांश सेक्स गर्ने क्रममा सब्जिहरुको प्रयोग गर्थिन् । र सब्जिहरुलाई सेक्स टोयका रुपमा प्रयोग गर्थिन् । डिटमनले भनेका छन्- ‘रिकासँग मेरो भेट २००४ मा भएको थियो । यो भेटको पाँच वर्षपछि हामी दुईबीच शारीरिक सम्बन्ध रहँदै आएको थियो । भर्खरै मात्र रिकाले मलाई बोलाइन । त्यहाँ पनि सेक्स टोयका रुपमा काक्रोको प्रयोग गरिएको थियो । हामीले चार बोतल रक्सी पिएका थियौं ।’ दैनिकनेपालमा समाचार छ |

Leave A Reply

Your email address will not be published.