बालुवाखानिमा तरुनिले कम्मर मर्काएपछि
बलुवाखानिमा एउटा बैसालु केटी छम छम नाचिरहेकी छिन् । सँग संगै एउटा तन्नेरी आयर च्याप्प समाउछन । यो नजारा हो एउटा म्युजिक भिडियो सुटिङको । पछील्लो समयमा भिडियो नीर्देशन् को कार्य गर्दै अाइरहेका रमेश कार्किले उनिहरुलाई नचाइरहेका थिए ।
मरक मरक कम्मर मर्काउने मोडेल हुन रितु तमाङ
हेरौ भिडियो