We Star Nepal
News From Nepal

१२ बर्षका कलिला युवतीहरु यौन धन्धामा – कलंकीका होटेलमा भेटिए

0 90

कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ ।
११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ ।
गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको अधिकृत अधिकारीले जानकारी दिइन् ।
अनुगमन टोलीलाई अधिकांशले २१, २२ वर्षको बताएका थिए । तर, फकाई–फुल्याई सोध्दा १२ वर्षका बालिका पनि फेला परेका छन् ।
आजको अनलाइनखबरमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.