We Star Nepal
News From Nepal

महिलामाथि गोली प्रहार:महिला सुरक्षाको जिम्मा कस्को?

0 424

अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् ।

आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ । उनलाई उपचारार्थ वीरगंज पठाइएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । चिनेजानेकै ब्यक्तिले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.