We Star Nepal
News From Nepal

बारामा कांग्रेसका उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा बम विस्फोट

0 365

बारा, मंसिर ४ – बारामा नेपाली कंग्रेसको चुनावी प्रचारप्रसारमा प्रयोग हुने गाडीमा वम विस्फोट भएको छ ।

क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ मा कांग्रेसका उम्मेदवार ओमकृष्ण कार्कीको प्रचारमा प्रयोग हुँदै आएको बा १४ च ६३३० नम्बरको गाडीमा नचिनेका मानिसको सहूले प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

जितपुर सिमरा–२ मा पार्किङ गरिराखेको गाडीमा भएको विस्फोटबाट गाडीमा सामान्य नोक्सानी पुगेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.