VIDEO : प्रचण्डको अवस्था यस्तो देखियो पेरिस डाडामा प्रकाश दाहाललाई अन्तिम श्रदान्जली दिदा
हृदयाघातका कारण आइतबार निधन भएको प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।
प्रकाशको पार्थिव शरिरलाई दिउँसो १ बजे ३० मिनेटदेखि ३ बजे ३० मिनेटसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै पुत्र प्रकाशको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको थियो ।