We Star Nepal
News From Nepal

सोमबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, कोरियन वन कमजोर

0 418

काठमाडौं, मंसिर ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०३ पैसा र विक्रिदर २५ रुपैयाँ १८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र विक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ १३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ १२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.