We Star Nepal
News From Nepal

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाशको मृतुको आशन्क

0 389

मंसिर ३, २०७४माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई आज बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकप्टरबाट फर्कंदै हुनुहुन्छ । आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छोडेर दाहाल काठमाडौं फर्कन लाग्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.