We Star Nepal
News From Nepal

अन्डररेटेड गायक: नीतेश जंग कुँवर

0 378

हालको नेपाली संगीत क्षेत्रमा उम्रिदै आएको नाम हो , नीतेश जंग कुँवर ! बिना कुनै पनि साहयता , उनले आफ्नै बलमा नेपाली संगीत क्षेत्रलाइ एउटा नयाँ बाटो देखाएका छन् ! उनको गीतमा प्रयोग आउने शब्दहरुले नेपालको यथार्थ अवस्था देखाउने भएकाले उनका गीत सुन्न सबैले मन पराउने देखिन्छ ! एउटा छुट्टै किसिमको शब्द प्रयोग गर्दै उनले युवाहरुको बीच लोकप्रियता कमाएका छन् !

बजारमा हालै निस्किएको उनको गीत -“हाम्रो नेपालमा ” ले , युवाहरुको मात्रै नभई, देश तथा विदेशका सारा नेपाली दर्शक श्रोताहरुको मन छोएको छ !

गीतको लिंक:

यति मात्र नभई , उनका अन्य गीत , “गेड़े जस्तो जिन्दगी” , “पिडित” , “स्वर्गकि परि” जस्ता गीतले नेपाली युवा दर्शक श्रोताहरुमा एकदमै लोकप्रियता पाएको छ !

Leave A Reply

Your email address will not be published.