अन्जु पन्त र चेतनको जुहारी …..
केही समय पहिला अन्जु पन्तको आवाजमा बजारमा आएको गीत “मैले हार्दा तिमीनै जित्छौ भने “ अब चेतनको अवाजमा बजारमा आएको छ भिडियो समेत आफै निर्देशन गरेका चेतन आफैले मोडलिंग पनि गरेका छन !
चेतन कुशल संगीतकार त हुन् नै कुशल गायक पनि रहेको कुरा देश विदेशको स्टेज कार्यक्रममा उनको डिमाण्डले प्रमाणित गरिसकेको छ । यस भिडियोमा उनलाई बेल्जियम कि एन आर एन उपाध्यक्ष योगिता थापा र अर्जुनरत्न भिकारीले साथ दिएका छन् । राजु केसीको छायांकन मा पोखराको रमणीय स्थानमा सुटिंग भएको यस गीतमा लय संग्रौला को शब्द रचना चेतनको संगीत र स्वरमा we star nepal बाट बजारमा ल्याईएको उक्त गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन
Link: