We Star Nepal
News From Nepal

कुलबीर थापाको मृत्युमा अर्कैले डोली चड्ने ( भिडियो सहित )

0 1,695

कलाकार कुलविर थापाले नयाँ मौलिक पञ्चेवाजा “करुवाको जल” बजारमा ल्याउनुभएको छ । बागलुङको गल्कोटमा जन्मिएर जापनलाई कर्मथलो बनाउनुभएका सर्जक थापाले उक्त पञ्चेबाजामा बजारमा ल्याउनुभएको हो ।

चर्चित गायक तथा संगीतकार बसन्त थापाको लय तथा चर्चित गीतकार नवराज पन्तको शव्द सृजनामा कलाकार कुलबिर थापा र सिता श्रेष्ठले सुमधुर आवाज दिनुभएको छ । कपिल लामाद्धारा निर्देशित उक्त गीतको म्युजिक भिडियो अजय रेग्मी छायाँङ्कन, दिपक विष्टले सम्पदान गर्नुभएको छ ।

भने, मुख्य अभिनयमा चर्चित मोडल रन्जिता गुरुङ र ओबि रायमाझी देखिनुभएको छ ।
भिडियोका लागि :-

Leave A Reply

Your email address will not be published.