दिपक कंडेल र रामु जिसि कमल को शब्दमा नया गित ( भिडियो सहित )
प्रदेशमै रहेर गित संगित मा तहल्का मच्चाइरहेका सर्जक दिपक कंडेल र रामु जिसि कमल को शब्दमा नया गित हजारौ नेपालिको कथा ब्यथा मा रहेको गित झम्के साँझ सार्वजनिक भयको छ हिरा मोति बाट आफ्नो सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल हाल जापान मा छन । र जापान बाटै छोटो समय मै गित सिर्जना मार्फत सबैको मन जितेका सर्जक दिपक कंडेल ले निर्देशन मा हात हालेका छन । ![]()

यसो त दिपक का सिर्जनामा दर्जन भन्दा बडि गित हरु बजारमा आइसकेका छन र कुनै गित मा दिपक को अभिनय समेत देख्न पाहिन्छ आफैमा सर्जक मोडल र निर्देशन बनेका कंडेलले यस भन्दा पहिले पनि २ वटा गित मा निर्देशन को काम गरिसकेका छन ।उनको काम छि भन्ने छैन । निर्देशन मा समेत न्याय गरेको कुरा कंडेल को निर्देशन को पछिल्लो गित यो झम्के साँझ हेरेपछि थाहा हुन्छ । गितको सम्पुण भिडियो जापान मा बनाइयको छ । भने गितमा सोना के सि र गगन कंडेल ले अभिनय गरेका छन । गगन ले पनि आफुले पहिलो भिडियो मा धेरै मेहनत गरेको र कमि कमजोरि हरु आगामी दिन मा सुधार्ने बताउछन दिपक कंडेल र रामु जिसि कमल को शब्द सिर्जना मा प्रशान्त पौडेल ले भाका बनायका छन सो गित मा सचिन चन्द र टिका पुन को आवाज रहेको छ भने सम्पादन गोबिन्द बिस्ट ले गरेका छन भने छांयाकन संगम प्रकाश कंडेल ले गरेका छन सो गित को निर्देशन दिपक कंडेल आफैले गरेका छन ।गितले लाखौ प्रदेशि को पिडालाइ बिसय बस्तु बनायको छ ।
गित को पुरै म्युजिक भिडियो हेर्नुहोस ।।