चर्चित गायक शिव परियार दुर्घटनामा परेका छन् !
सामाखुसीमा रहेको HYUNDAI Showroom मा मोटर लिन जाने क्रममा बिपरित दिशाबाट आएको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ! अहिले उनलाई धापासी स्थित Grande अस्पतालमा लागिएको छ ! डाक्टरले उनलाई ३ महिना सम्म आराम गर्नु पर्ने बताएका छन् !
उनलाई ठक्कर दिने मोटरसाइकल चालक भने अहिले फेला परि सकेका छन् ! प्रहरीसंग कुराकानी भैरहेको हुदा मामिला सजाएमै पुग्छ कि वा बर्तालाप्मै मामिलालाई सल्टाउन खोजिन्छ भन्ने अझै खुलासा भएको छैन !