We Star Nepal
News From Nepal

संगीतकार संघ नेपालमा नयाँ कार्य समिति चयन..

0 1,041

संगीतकार संघ नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागबजार स्थित होटल हार्दिकमा सम्पन्न भएको आठौँ वार्षिक साधारण सभा बाट १३ सदस्यीय कार्य समिति चयन भएको छ ।

 

वरिष्ठ संगीतकार-श्री शम्भुजित बाँस्कोटा र निवर्तमान अध्यक्ष-श्री लक्ष्मण शेष संरक्षक रहनु भएका नयाँ कार्य समिति यस प्रकार रहेको छ श्री शान्तिराम राई , अध्यक्ष- श्री सुनील मास्के , बरिष्ठउपाध्यक्ष-श्री महेश खड्का, प्रथम उपाध्यक्ष-श्री चेतन सापकोटा, द्वितीय उपाध्यक्ष महासचिव- पारस मुकारुगं, सचिव- बसन्त सापकोटा ,कोषाध्यक्ष -हरि लम्साल !
साथै सदस्य हरुमा मिलन मोक्तान, शशी रावल, राजेश थापा, जेम्स प्रधान रहनु भएको छ भने आलोक श्री को संयोजकत्वमा५सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
Leave A Reply

Your email address will not be published.