We Star Nepal
News From Nepal

माण्डबीको ‘फुल’ सार्बजनीक (भिडियो)

0 2,440


ज्येष्ठ २१, काठमाडौं । नेपाली सांगीतिक आकाशमा जब फुलमा बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको कर्ण प्रिय आवाज रहेको गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज पनि विपिनले नै गरेका छन् । समन अधिकारी निर्देशित भिडियोमा नायिका प्रियंका कार्की र अनन्त लामिछानेको अभिनय रहेको छ । म्यूजिक भिडियोको छायांकन शिवराम श्रेष्ठको रहेको छ।

डान्सीड़्ग नम्बर गीतमा अब्बल गायिका माण्डबीले मेलोडी सेमी क्लासिकल नम्बर पनी उत्तीकै जोडदार गायकी छिन । बिपिन आचार्यको संगीत शब्द र ऐरेन्ज तिनै पक्ष जोरदार मेहेनत गरेको देखीन्छ भीडीयो उत्कृष्ट बनेको छ “राम्रो गित हाम्रो गित ” टिमलाई we star Nepal शुभकामना ब्यक्त गर्दछ।

Leave A Reply

Your email address will not be published.