“मुटुभित्र देउन मलाई बास” गीत सार्बजनिक ! (भिडियो सहित)
गायक तथा संगीतकार कन्काईष्ट राईको नयाँ आधुनिक गीत मुटु भित्र बस्न देउ मलाई बजारमा आएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना रहेको ‘मुटुभित्र देउन मलाई बास’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा अहिलेका चर्चित एवम् लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ ।
सो गीतमा बेनिषा हमाल र टि.आर होंगेलुले अभिनय गरेका छन् ! यसको छायाँकन भने बुध थापाको रहेको छ !
सास्त्रीय संगीतका बिघ्यार्थी कनकाईस्ट स्टुडियो संचालक पनी हुन उनका समकालीन साथीहरू आज नेपाली संगीतमा नेतृत्व गरिरहेका छन कनकाईस्ट लाई पनी शुभकामना we star Nepal को तर्फ बाट !
हेर्नु होस् भिडियो :