We Star Nepal
News From Nepal

गायिका इन्दिरा शाहको “तिमीले छोडी गए पछी त” बजारमा ! ( भिडियो सहित )

0 541

निकै नै चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहले “तिमीले छोडी गए पछी त … “ बोलको गीत गायकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ ।

उक्त म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । गीतमा सब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार बगरले संगित भरेका छन् । म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि कले गरेका छन् ।

वन वए फिल्मस प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका छन् ।

भिडियो :-

Leave A Reply

Your email address will not be published.