We Star Nepal
News From Nepal

चेतन सापकोटाले ल्याए सबैलाई नचाउने गीत, तपाई पनि हेर्नुस् नाच्नुस् १ लाख पुरस्कार जित्नुस !!!

0 4,015

बजारमा भर्खरै आएको चेतन सापकोटाको गीत ” timile haasidiya pugchha “ तिमीले हाँसीदिए पुग्छ “मा WeStar Nepal ले open dance cover competition आयोजना गरेको छ ।

गीतमा भाग लिन ईच्छुकहरुले WeStar Nepal को email- westarnepal@gmail.com मा यो गीतको आफ्नो cover dance video पठाउनु पर्नेछ !

उत्क्रृष्ट भिडियोहरु मध्येबाट एक लाई एक लाख नगद पुरस्कार दिइनेछ !

साथै बिजेतालाई WeStar Nepal को अर्को music video मा modeling गर्ने मौका पनि दिइने छ!

 

Leave A Reply

Your email address will not be published.