उत्क्रृष्ट संगीतकारको अवार्ड चेतनलाई !
थाईल्याण्डमा हिजो सम्पन्न राष्ट्रिय बक्स अफिस अवार्डमा संगीतकार चेतन सापकोटा ...
थाईल्याण्डमा हिजो सम्पन्न राष्ट्रिय बक्स अफिस अवार्डमा संगीतकार चेतन सापकोटाले मरे भने दिनु है दाउरा उपहार बोलको गीतबाट उत्क्रृष्ट संगीतकारको अवार्ड जितेका छन् ।
बिगत ३ दशक देखि संगीतको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनु भएका संगीतकार एक कुशल संगीतकार हुन् आगामी दिनमा अझै उत्क्रृष्टता मिल्दै जाओस वी स्टार नेपाल शुभकामना ब्यक्त गर्दछ ।