We Star Nepal
News From Nepal

मौन अवधिमा निर्वाचनको आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

0 73

काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण गराएको छ ।

आयोगले वागमती प्रदेशका लागि बिहिबार हुने राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ। तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमाग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

Leave A Reply

Your email address will not be published.