सांसद दाहालको प्रश्न : त्रिविमा भएको के हो ?
भदौ ६ काठमाडौं। त्रिभुवन विश्वविद्यालय (टियु)का पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित नसकेको बताए ।
सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित हुन नसकेको बताए ।