We Star Nepal
News From Nepal

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ

0 52

२७ भदौ, काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.