बिपत्तमा साथ,जनताको समस्यालाई समाधान गर्न राजन सतिसाल जसरी उभिए
बढी पहिरोले देश आक्रन्त र नेपाली जनताले यात्रा गर्ने क्रममा दुख सास्ती भोगी रहेको अवस्थामा जनताको समस्यालाई समाधान गर्न माननीय राजन दाहाल सतिसाल जसरी उभिए। बिपि लोक राजमार्गमा दिनमा हजारौको गाडीहरु आउत जाउत गर्दछ। र लाखौमा यात्रुहरु यात्रा गर्दछ्न। २०८१ असोज १२ गतेका दिन यात्रुहरुको लागि र आम जनताको लागि त्यो दिन कालो दिन भयो। सिन्धुली जिल्लामा ठूलो बिपत्ति आइपर्यो।
त्यो बिपत्तिको सामना सम्पुर्ण नेपालीले ब्यओर्नु पर्यो। त्यही क्रममा त्यो बिपत्तिको सामना गर्न र जनतालाई हौसला दिन माननीय राजन दाहाल खडाभए।
सिन्धुली जिल्ला राजन दाहाल कै भएको कारण आफ्नो जिल्लाका जनताको रक्षा गर्ने र अन्य जिल्लाको जनताको रक्षा गर्ने कुरा चुनौती पुर्ण नै थियो त्यही पनि दाहाल जिल्लाको नेता मात्रै नभइ सिङ्गो देशकै नेताको रुपमा नाम कमाएका कारण उनि अफ्ट्यारोमा परेका जनताहरुको समस्याको समाधान गर्न लागि परेका छ्न।
यति बेला नेता दाहाललाई दशै लागेको छैन उनी जनताका नेता भएको कारण जनताको समस्या मेरो समस्या हो भन्दै पहिला जनतालाई बचाउ अनि दशैत बर्सौ आउँछ अहिले जनता जोगाउने हो भन्छ्न दाहाल भन्छ्न यति खेर राजन दाहालले बिपि राजन मार्ग छोडेका छैन।
अबुरुध भएको बाटो बनाउने देखि बिपि राज मार्गमा बाइक, गाडीहरुमा दुर्घटना भएका जनताको उदारमा निरन्तर राजन दाहाल देखिन थालेका छ काठमाडौ देखि रामेछाप हुँदै अमारे आउने क्रममा भिरपानीको गुन्द्री भन्ने ठाउमा एक गाडीको दुरघट्ना भएको हुदा यात्रुको उदारमा राजन दाहाल तुरुन्त गए र उदार गरे उदार गर्ने क्रममा एक बालकको मृत्युु भयो तर अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौ पठाउन राजन दाहाल लागिपरेका छ्न।
त्यसैले होला यात्रुहरुले नेता दाहालको खुलेरा प्रसंशा गरेका छ्न र सुरक्षीत ठानेका छ्न। यो जिल्ला त नेता राजन दाहालको पो जिल्ला रैछ अब हामीलाई ढुक्क छ भन्ने आवाज उठ्न थालेको छ। सरकारले नदेखेको ठाउमा नेता दाहालले देखेका छ्न।
यति खेर दाहालले काम गरेर सरकारलाई चुनौती दिएका छ्न।
सरकार पक्षमा साम्सदहरु यति बेला बिदेश घुमिरहेको अवस्थामा नेता राजन दाहालले दुख परेका जनतालाई छोड्न सकेनन र जनता कै बिचमा रहे। विशेष कामले नेता दाहाल इन्डिया जानू पर्ने थियो तर दाहाल ठाने यो बेलामा आफ्नो काम भन्दा पनि जनताको समस्या ठूलो हो। जनतालाई म चाहिएको छ। भनेर ईन्डियाको यात्रा स्थकित गरेका थिए। त्यसै प्रतिनिधि सभा सदस्य माननीय राजन दाहालले बि.पी. राजमार्गको पुनर्निर्माण गर्दा स्तरोन्नति गरि चारलेनको बनाउन र चियाबारी-खुर्कोट सुरुङ्गमार्ग निर्माणको यथासिघ्र कार्य प्रारम्भको बजेट ब्यबस्थापनको लागि भौतिक पुर्वधार मन्त्रीलाई अनुरोध गर्नु भएको छ ।।