We Star Nepal
News From Nepal

दशै नजिकिदै गर्दा दाहालले सुरु गरे राहत वितरण कार्यक्रम।

0 194


नेपालीहरुको महान चाड बिजयादशमी नजिकिँदै गर्दा नेता दाहालले राहत वितरण सुरु गरेका छ्न। बाढी पहिरोका कारण सिन्धुलीका जनता सास्ती भोगिरहनु परेको अवस्थामा दशै मनाउन सहयोग होस भन्ने हेतुले राहत वितरण कार्यक्रम सुरुगरेका हुन। बाढी पहिरोका कारण समस्यामा परि दशै मनाउन समस्या नहोस भन्ने हेतुले माननीय राजन दाहालले दाल, चामल, सिरक ड्स्ना र अन्य सामग्रीहरु वितरण गरेका छ्न। दाहाले आफ्नो फेसबुक वाल मार्फ सहयोगको अपिल गरेका थिय। राजनको अपिल पछि सहयोग गर्नेको घुइँचो नै लाग्यो। नेता दाहाले सके आफ्फै सहयोग गर्ने आफुले नसकेको सहयोग सरकारलाई आवान गर्नुका साथै आफ्नो फेसबुक बाल मार्फ गर्ने काम गरेका छ्न।दशै नेपालीहरुको साझा चाड भएको कारण सबैले मनाउन पाउनु पर्छ भन्ने हेतुले राहत वितरण गरेको दाहाल बताउछ्न। यसै क्रममा आज पनि दाहालले विभिन्न सामाग्री वितरण गरेका छन।
पशुपति आ वि मुल्कोटलाई२५ थान ओढ्नी/ओछ्याउने/झुल र १०१००/-
श्री गुरूकुल आ वि कुशेस्वरलाई ओढ्नी/ओछ्याउने/ झुल वितरण गरेका छ्न। मेरो आफ्नो फेसबुक बाल मार्फत सहयोगको अपिल गरेको कारण विभिन्न सामाग्री सहयोग गर्नु भएकोमा नवरत्न भजन मण्डली युए झापालाइ हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छ्न।।

Leave A Reply

Your email address will not be published.