We Star Nepal
News From Nepal

माननीय राजन दाहालको पहलमा खुल्यो बिपि राजमार्ग

0 289

केन्द्र सरकारले दशैं अघि बिपि राजमार्ग खुलाउन सकिदैन भनेर हात उठाइसकेको अवस्थामा सिन्धुलीवाट निर्वाचित हाम्रा माननीय राजन दाहाल दाई र स्थानिय सरकार लगायतका निकायको अहोरात्र खटाइ पश्चात् बि.पि. राजमार्ग एकतर्फी खुल्ने भएको छ । आज ड्राइभर्सनको काम सकिएको छ । सरकारले पुर्ण रुपमा लाग्दाबाटो खुलाउन असम्भव काम थिएन तर लागेन । हाल काम गर्दा तत्काललाई कामचलाउ बाटो खुलाउन सकिने रछ प्रमाणित शिद्ध भएको छ । चार्डपर्व लाग्दा पनि जनताको समस्या प्रमुख ठान्ने माननीय ज्यूलाइ सलम छ।

Leave A Reply

Your email address will not be published.