We Star Nepal
News From Nepal

जनप्रगतिशिल मंच पोर्चुगलको नयाँ नेतृत्वमा नारायण शर्मा

0 130

नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलले अन्ततह बिशेष महाधिवेशन गर्नका लागि नयाँ नेतृत्व पाएको छ । फेब्रुअरी ०९ २०२५ मा बसेको नेपाली जनप्रगतिशिल मञ्च युरोपको पुर्ण कार्यसमितिको बैठकले सातौ माहाधिबेशन बाट निर्वाचित समितिलाई भङ्ग गर्दै युरोप समितिका सल्लाहकार ,नेकपा माओवादी केन्द्र,पश्चिम् अन्तरमहाधेसिय प्रवाश प्रदेश समिती सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलका पुर्व अध्यक्ष नारायण शर्मालाई तीन महिना भित्र बिशेश महाधिवेशन गर्ने गरि संयोजक सर्वसम्मत तोकिएको छ । बैठकले सबै समिति एक ढिक्का रहि बिशेष महाधिवेशन सम्पन्न गर्न पनि सबैमा अनुरोध गर्दै सातौ महाधिवेशन बाट निर्वाचित समितिलाइ यहाँ सम्मको कार्य सम्पादका निम्ति सबैलाई धन्यवाद प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.