काठमाडौं : नेपालले अफगानिस्तानलाई १०४ रनको झिनु लक्ष्य दिएको छ । टस हारी पहिले व्याटिङको निम्ता पाएको नेपालले कमजोर प्रर्दशन गर्दै २८ ओभरमा सबै विकेट गुमाइ १०३ रन मात्रै बनाउँन सक्यो नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ५० रन बनाउँनु बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् ।
अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिए।