काठमाडौँ, कात्तिक-१८ Limelight NeNepal
गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ ।
गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् ।