राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। उनी केहीबेर अघि दाहाल निवास पुगेकी हुन्।आइतबार दाहाल पुत्र प्रकाश दाहालको आकाश्मिक हृदयघातका कारण निधन भएको थियो।

Comments (0)
Add Comment