“Little Star” लाई ल्यायो “We Star”ले !!

गाएक सेजन कोइरालाले आफ्नो गीति संग्रह “कथा”, WeStar Nepal youtube channel  मार्फत आफ्नो पहिलो  गीत “सम्झना” बजारमा ल्याएका छन् ! उनको सो संगीतमा उनले बाल्यकालमै आफ्नो बुबा गुमाउनुको पिडा बुझाएको पाइन्छ ! यस संगै उनले बुबा गुमाएपछि आफुमाथि थपिएको परिवारको कर्तब्यबोझ, बुबाको सपना पुरा गराउने चाहनापनि सो गीतमा प्रस्तुत गरेको सुन्न सकिन्छ!

सानै उमेर देखि संगीतमा सारै रुची राख्ने सेजनलाई एउटा गाएक बनाउने उनको बुबाको सपना थियो,  जुनको लागि आज उनले एक पहिला चालेका चालेका छन् ! सो गीत उनि कक्षा १० मा हुदा लेखेका थिए !

गीतको लिंक :

 

सो गीतमा शब्द र स्वोर उनकै रहेको छ भने संगीत बिशाल भट्टको रहेको छ !  Orange Studio मा रेकर्ड गरिएको गीतलाई भर्खरै बजारमा WeStar Nepal , youtube channnel मार्फत आज सार्बजनिक  गरिएको छ !

उनको यो गीति संग्रहमा उनले आफ्ना जीवनमा अहिले सम्म भोगेर आएका कुराहरुलाई सांगेतिक ढंगमा प्रस्तुत गर्न खोजेका छन्! संग्रहको थप गीतहरु आगामी दिनहरुमा बजारमा चाडैनै सार्बजनिक गरिने छ !

 

 

 

 

 

nepali centimenatl songnew nepali popode to my fathersamjanasejan koiralatribute to my fatherwestar nepal
Comments (0)
Add Comment