बैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा श्रीमती फरार…..(भिडियो)


लामो समय बैदेशिक रोजगारी बाट स्वदेश फर्केका बुद्धि कुमार श्रेष्ठले आफ्नै वास्तविक घटनामा आधारित छोटो चलचित्र ‘त्याग’ सार्बजनिक गरेका छन् । सानी छोरी र श्रीमती छोडेर पैसा कमाउन गएका बुद्धि घर फर्कंदा श्रीमतीले धन सम्पत्तिको लोभका कारण उनि संगको सम्बन्धलाइ छोडेर अलग हुन्छिन यो चलचित्रले बैदेशिक रोजगारीका लागि जाने हरुको यथार्थ चित्रण गरेको छ ।

Comments (0)
Add Comment