गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा

काठमाडौं – गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्।

प्रदेश प्रमुख सीता पौडेलले उनको राजीनामा स्वीकृत गरेकी छन्।

सोमबार गुरुङमाथिको अविश्वासको प्रस्तावमा मतदानको कार्यक्रम थियो।

Comments (0)
Add Comment