भेरी अस्पताल नेपालगंजमा नेपाल पोलिस नेपाल आर्मी र UNICEF नेपालले गरे पुण्य काम
भेरी अस्पताल नेपालगंजमा नेपाल पोलिस नेपाल आर्मी र UNICEF नेपाल भएर कोभिड को उपचार का लागि टेन्ट हरु र अक्सिजन को ब्यबस्ता मिलैराखेको जानकारी छ |
नेपाल आर्मी ले यस्तो महामारीको समयमा सबैलाई आफ्नो स्वस्थको ख्याल राख्न र सुरक्षा को विदी अपनाउना सबैमा आग्रह गर्दछ |